Close Menu
    What's Hot

    पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु

    २०८३ आश्विन २२, बिहीबार १३:२४ गते

    भैरहवाबाट साढे १५ लाखको तस्करीको कपडा बरामद

    २०८३ आश्विन २२, बिहीबार १२:५७ गते

    पाँच महिनादेखि पदाधिकारीविहीन लुम्बिनी विकास कोष

    २०८३ आश्विन २२, बिहीबार १२:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पाल्पामा बढ्दै नवजात शिशुको मृत्यु, वर्षमा १९ जनाको मृत्यु

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १३:२४ गते0
    अर्थ

    भैरहवाबाट साढे १५ लाखको तस्करीको कपडा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १२:५७ गते0
    विशेष

    पाँच महिनादेखि पदाधिकारीविहीन लुम्बिनी विकास कोष

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १२:४२ गते0
    राजनीति

    कांग्रेसमा आजदेखि कुनै गुट छैन : गगन थापा

    क्लिक लुम्बिनी२०८३ आश्विन २१, बुधबार २३:३५ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाबाट साढे १५ लाखको तस्करीको कपडा बरामद
    अर्थ

    भैरहवाबाट साढे १५ लाखको तस्करीको कपडा बरामद

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १२:५७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २२ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको लत्ताकपडा भैरहवाबाट बरामद गरेको छ।

    सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको गाडी मोबाइल टोलीले भैरहवाको नारायणथान क्षेत्रबाट तस्करीको लत्ताकपडा बरामद गरेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सशस्त्र प्रहरीका अनुसार, गाडीमा लैजाँदै गरेको १५ लाख ४७ हजार रुपैयाँ बराबरको लत्ताकपडा चालकसहित नियन्त्रणमा लिइएको छ। बरामद सामान तथा नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कपडा तस्करी भैरहवा सशस्त्र प्रहरी सशस्त्र प्रहरी डण्डा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पाँच महिनादेखि पदाधिकारीविहीन लुम्बिनी विकास कोष

    २०८३ आश्विन २२, बिहीबार १२:४२ गते

    कांग्रेसमा आजदेखि कुनै गुट छैन : गगन थापा

    २०८३ आश्विन २१, बुधबार २३:३५ गते

    आइतबारदेखि भैरहवामा दसैं महोत्सव

    २०८३ आश्विन २१, बुधबार २३:०० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.