Close Menu
    What's Hot

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    २०८३ आश्विन २३, शुक्रबार १३:१९ गते

    पाँच महिनादेखि पदाधिकारीविहीन लुम्बिनी विकास कोष

    २०८३ आश्विन २२, बिहीबार १२:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १३:१९ गते0
    विशेष

    रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना : १२१५ प्रहरी परिचालन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १२:५८ गते0
    प्रमुख समाचार

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १४:३६ गते0
    राजनीति

    लुम्बिनीमा देउवा पक्षको अधिवेशन : कतै उत्साह, कतै सुनसान

    क्लिक लुम्बिनी२०८३ आश्विन २२, बिहीबार १३:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद
    मेन स्टोरी

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १३:१९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २३ असोज। दसैं नआउँदै तिहारका लागि ल्याइएको ९ बोरा पटाका रुपन्देही प्रहरीले बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले सूचनाका आधारमा बा २१ च २२४९ नम्बरको गाडीलाई रन्यौरामा चेकजाँच गर्दा ५ लाख मूल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रहरीका अनुसार, गाडी र पटाकाका साथै गाडी चालक रुपन्देहीको कोटहीमाई गाउँपालिका ५ का २५ वर्षीय धर्मराज यादव, १८ वर्षीय सुशिल यादव, सम्मरीमाई गाउँपालिका ७ का ३२ वर्षीय अक्लेश मौर्या र १९ वर्षीय सन्तोष कुर्मीलाई नियन्त्रणमा लिइएको छ ।

    घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलबाट विष्फोटक पदार्थ ऐन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध इलाका प्रहरी कार्यालय रन्यौरा जिल्ला प्रहरी कार्यालय रुपन्देही नेपाल प्रहरी पटाका तस्करी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना : १२१५ प्रहरी परिचालन

    २०८३ आश्विन २३, शुक्रबार १२:५८ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    लुम्बिनीमा देउवा पक्षको अधिवेशन : कतै उत्साह, कतै सुनसान

    २०८३ आश्विन २२, बिहीबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.