Close Menu
    What's Hot

    झुट्टा उजुरी दिनेलाई अख्तियारले गर्यो कारवाही

    २०८३ आश्विन २९, बिहीबार २२:०० गते

    सामुदायिक विद्यालयमा विकास योजना : भैरहवाको लीलाराम पनि पर्यो सूचीमा

    २०८३ आश्विन २९, बिहीबार २१:३९ गते

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    २०८३ आश्विन २८, बुधबार २३:४७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    झुट्टा उजुरी दिनेलाई अख्तियारले गर्यो कारवाही

    क्लिक लुम्बिनी२०८३ आश्विन २९, बिहीबार २२:०० गते0
    विशेष

    सामुदायिक विद्यालयमा विकास योजना : भैरहवाको लीलाराम पनि पर्यो सूचीमा

    क्लिक लुम्बिनी२०८३ आश्विन २९, बिहीबार २१:३९ गते0
    विशेष

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ आश्विन २८, बुधबार २३:४७ गते0
    समाचार

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    क्लिक लुम्बिनी२०८३ आश्विन २८, बुधबार २३:२० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » झुट्टा उजुरी दिनेलाई अख्तियारले गर्यो कारवाही
    विशेष

    झुट्टा उजुरी दिनेलाई अख्तियारले गर्यो कारवाही

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २९, बिहीबार २२:०० गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२९ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना कारवाही गरेको छ।

    नेपाल प्रहरीका एक डीआईजीले सहकारीको ऋण असुलीको विषय मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको र धम्की दिएको दाबीसहित ‘एबी राई’ को नाममा आयोगमा उजुरी परेको थियो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अनुसन्धानका क्रममा उजुरीकर्ता भनिएका आङबाबु राईले आफूले उजुरी नदिएको र हस्ताक्षरसमेत आफ्नो नभएको आयोगसमक्ष सनाखत गरेका थिए। त्यसपछि मगरले राईको जानकारी र सहमतिबिना उनको नाम र हस्ताक्षर प्रयोग गरी उजुरी दिएको स्वीकार गरेका थिए। दुवैले डीआईजीले रकम मागेको वा धम्की दिएको भनिएको घटना नभएको अख्तियारले जनाएको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अर्काको नाम र हस्ताक्षर दुरुपयोग गरी बदनियतपूर्वक झुट्टा उजुरी दिएको ठहर गर्दै आयोगले प्रचलित कानुनबमोजिम जरिवाना गर्ने निर्णय भएको हो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अख्तियार झुट्टा उजुरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सामुदायिक विद्यालयमा विकास योजना : भैरहवाको लीलाराम पनि पर्यो सूचीमा

    २०८३ आश्विन २९, बिहीबार २१:३९ गते

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    २०८३ आश्विन २८, बुधबार २३:४७ गते

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    २०८३ आश्विन २८, बुधबार २३:२० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.