Close Menu
    What's Hot

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगर-५ द्धारा वडावासीलाई कम्प्युटर सिकाइदैँ
    समाचार

    सिद्धार्थनगर-५ द्धारा वडावासीलाई कम्प्युटर सिकाइदैँ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ जेष्ठ ३०, बुधबार २२:४९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३० जेठ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा कम्प्युटर वेसिक कोर्ष तालिम सुरु भएको छ । उक्त तालिम साढे दुई महिना संचालन हुनेछ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ निःशुल्क रुपमा सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको वडासदस्य विनित कुमार बेरिवालले बताए ।

    सञ्चालित तालिमको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले कम्प्युटर शिक्षाको धेरै महत्व रहेको बताए । उनले भने, ‘बिना कम्प्युटर काम हुँदैन । आजको युगमा प्रत्येक क्षेत्रमा कम्प्युटरको जरुरी हुन्छ ।’ उनले प्राविधिक शिक्षा नभए रोजगारी पाउन पनि समस्या हुने बताउँदै वडा कार्यालयले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले वडा नम्बर ५ को कार्यालयसँग हातेमालो गर्दै विभिन्न कार्यक्रम सम्पन्न गरेको बताए । उनले आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताए । सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडाबासीहरुको सीप क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले भने, ‘म तालिमका प्रशिक्षार्थीहरुलाई समयमै पुग्न र अनुशासित भएर सिक्न आग्रह गर्दछु । साथै तालिम सिकेपछि तालिमको सदपुयोग गर्न आग्रह गर्दछु ।’ उनले आगामी दिनमा आवश्यकता अनुसार एडभान्स कम्प्युटर तालिम पनि सञ्चालन गरिने बताए ।

    उद्योगी तथा समाजसेवी ब्रिजेश अग्रवालले वडा नम्बर ५ ले गरेको कामको जति प्रशंसा गरे पनि कमै हुने बताए । उनले वडा कार्यालयले नागरिकलाई लाभ हुने खालका कार्यक्रमहरु गरिरहेको बताए । वडा सदस्य सरस्वती श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिद्धार्थनगर–१२ आवारोडस्थित गोल कम्प्युटर सेन्टरमा सञ्चालित तालिमको सहजीकरण प्रशिक्षक रमाकान्त चौधरीले गर्नेछन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.