
भैरहवा, ३२ जेठ। सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) मा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिने जनाएको हो।
गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा )का दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो ।
Advertisement

Advertisement
Advertisement


कमेन्ट गर्नुस्

