
२४ साउन, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा लागुऔषध कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।
हवाइमार्ग हुँदै नेपाल भित्रिएको ती विदेशी नागरिको साथबाट ६ किलो कोकिन बरामद भएको छ ।६ किलो कोकिनसहित बिहिवार विदेशी नागरिक पक्राउ परेका हुन् । घटना विवरणबारे बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने लागुऔषध ब्यूरोले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

