
काठमाडौं, ९ भदौ । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनल खेलका लागि नेपालले आफ्नो स्थान सुनिश्चित गरेको छ ।
आइतबार काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल र भुटानबीच भएको फुटबल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले हराउँदै फाइनल खेलका लागि आफ्नो स्थान सुनिश्चित गरेको हो ।
Advertisement

Advertisement
Advertisement

त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
कमेन्ट गर्नुस्

