

भैरहवा, १९ भदौ। लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । हरितालिका (तीज) को ब्रतको अवसरमा भदौ २१ गते लुम्बिनी सरकारले प्रदेशमा बिदा दिएको हो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीद्वारा जारी सूचनामा भनिएको छ- ‘लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को ०८० चैत २० गतेको निणर्यानुसार भदौ २१ गते शुक्रवारका दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य भएको…।’
Advertisement

Advertisement
Advertisement
हेर्नुहोस् सूचना:

कमेन्ट गर्नुस्





