


भैरहवा, २६ भदौ। सरकारले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदुतमा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यादवलाई राजदुतमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
त्यस्तै बैठकले भूउपयोग (दोस्रो संसोधन) नियमावली, २०८१ स्वीकृत गर्नेसहित विभिन्न निर्णयहरु गरेको छ ।

के-के भयो निर्णय? हेर्नुहोस् सूची:

कमेन्ट गर्नुस्

