


काठमाडौं,१२असोज। निरन्तर वर्षाका कारण नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालयमा डुबानमा परेको छ।
मनोहरा तथा बागमती नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो। साथै, एन्फा खेल मैदानसमेत डुबानमा परेको छ।

मनोहरा नदीमा आएको बाढी वरपरका घरहरू पनि डुबानमा परेका छन्।भारी वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव अत्यधिक बढेको छ।
कमेन्ट गर्नुस्

