
भैरहवा,१४असोज । नेपालको स्थानीय बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएकोले सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

महासंघ अनुसार सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १९४५ रुपैयाँमा कारोबार भएको सोमबार पाँच रुपैयाँमा घटेर १९४० मा कारोबार भइरहेको छ।
कमेन्ट गर्नुस्

