
भैरहवा,२२असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुस्

