
झापा, २ मंसिर । झापामा हात्तीको आक्रमणबाट आइतबार एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार हात्तीले छिमेकीको घर भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा हात्तीको आक्रमण्ले भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

