
काठमाडौ, १४ मंसिर। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईँलाई काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि थप ५ दिनको समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

प्रहरीले गत मंसिर ४ गते भक्तपुरस्थित उनको निवासबाट उनलाई पक्राउ गरेको थियो ।
कमेन्ट गर्नुस्

