Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही कांग्रेसको क्षेत्र नम्बर ३ द्वारा शोकसभा
    राजनीति

    रुपन्देही कांग्रेसको क्षेत्र नम्बर ३ द्वारा शोकसभा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २१, शुक्रबार १५:१२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २१ मंसिर । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले शोकसभा गरेको छ । पार्टीका क्षेत्रिय सह–सचिव तथा व्यवसायी कुल प्रसाद न्यौपानेको आमा विष्णु कुमारी न्यौपानेको ९३ वर्षको उमेरमा भएको निधनमा ९ औं दिनको पुण्यतिथिमा उनको निवास सिद्धार्थनगर नगरपालिका–४, उद्योगपुरीमा शोकसभा गरिएको हो ।

    शोकसभा नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नम्बर ३ का सभापति एवं युवा नेता सुशील गुरुङको सभापतित्व तथा कांग्रेसका जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रममा प्रमुख अतिथि खाणले मानिसको जन्मपछि मृत्यु निश्चित रहेकाले स्वर्गीय न्यौपानेको बैकुण्ठबासको कामनासहित उहाँले देखाएको असल बाटोमा हिंड्नुपर्ने बताए । कार्यक्रममा संविधान सभा सदस्य जन्नतुन निशा धुनिया, कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का लगायतले धारणा राखेका थिए ।

    कार्यक्रममा महासमिति सदस्य दीपक पौडेल, सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ्ग, जिल्ला सह–सचिव विष्णु थापा, क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, जिल्ला सदस्य ओम कुमार क्षेष्ठ, मोहम्मद सलिम, क्षेत्रीय सदस्य रुपमाया पुन, योगेन्द्रनाथ पाण्डे, घनश्याम यादव, सरस्वती श्रेष्ठ, शोभा आचार्य, नगर उपसभापति किरण घिमिरे, सचिव अनिल के.सी., हरिमाया गुरुङ्ग सिद्धार्थनगर–५ का अध्यक्ष पूरन प्रसाद श्रेष्ठ, तिलोत्तमा–१६ अध्यक्ष झविलाल भुसाल, सिद्धार्थनगर–२ का सभापति भिम बहादुर दगामी, ४ का सभापति नरेन्द्र रौनियार, ६ का सभापति राम बहादुर गुरुङ्गको उपस्थिती थियो ।

    त्यस्तै सिद्धार्थनगर–७ का सभापति भविलाल पौडेल, ८ का सभापति टंक ज्ञवाली, ९ का सभापति श्याम सुन्दर खनाल, १० का सभापति विजयनाथ धवल, ११ का सभापति केदारनाथ कुर्मी, १२ का सभापति हरिराज विष्ट, १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, प्रदेश प्रतिनिधि डिल्लीराज अधिकारी, सीमा तामाङ्ग, समाजसेवी रामचन्द्र उपाध्याय, भरत विजुक्छे, कुमार के.सी., श्रीराम गुप्ता, विद्यार्थी नेता आकाश पौडेल, प्रतिक भण्डारी, नवराज न्यौपाने लगायतको उपस्थितिमा कांग्रेसका प्रदेशसभा ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापाको धन्यवाद ज्ञापन तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    रुपन्देही कांग्रेस शोकसभा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.