Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » राष्ट्रिय परिचय पत्र थुप्रिएपछि रुपन्देही प्रशासनले भन्यो–लिन आउनुहोस्
    फोकस लुम्बिनी

    राष्ट्रिय परिचय पत्र थुप्रिएपछि रुपन्देही प्रशासनले भन्यो–लिन आउनुहोस्

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २१, शुक्रबार १५:३१ गते
    फाइल तस्विर।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २१ मंसिर । राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिएर तयार भएको परिचय पत्र सर्वसाधरणहरुले लिन नगएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरेर कार्ड लिनका लागि आग्रह गरेको छ ।

    ०७९ साल पौष महिना अघि परिचय पत्रका लागि आवेदन दिएका सर्वसाधरणहरुको परिचय पत्र कार्यालयमा रहेको बताइएको छ । र, उक्त कार्डहरु सर्वसाधरणले नलिएर कार्यालयमा थुप्रिएपछि सूचना जारी गर्नु परेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘२०७९ साल पौष महिना भन्दा पहिले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गर्नुभएका महानुभावहरुको राष्ट्रिय परिचयपत्र कार्ड यस कार्यालयमा प्राप्त भएकोमा धेरै महानुभावहरु राष्ट्रिय परिचय पत्रको कार्ड लिन नआउनुभएको हुँदा यो सुचना प्रकाशित गरिएको छ’, कार्यालयद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘अतः राष्ट्रिय परिचय पत्रको फाराम भरपाई र नेपाली नागरिकता प्रमाणपत्र साथमा लिई स्वयं व्यक्ति उपस्थित भई आफ्नो राष्ट्रिय परिचयपत्रको कार्ड लिनुहुन यो सूचना द्वारा सूचित गरिन्छ ।’

    हेर्नुहोस् सूचना:

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला प्रशासन कार्यालय रुपन्देही राष्ट्रिय परिचय पत्र रुपन्देही प्रशासन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.