Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा बहुमुखीमा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम
    समाचार

    भैरहवा बहुमुखीमा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २, मंगलवार १७:४३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २ पुस । भैरहवा बहुमुखी क्याम्पसमा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । विधार्थीहरुमा चेतना फैलाउने उद्देश्यले नेपाल विधार्थी संघको क्याम्पस ईकाइ समितिले क्याम्पसका स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।

    ‘विगत भन्दा स्तन क्यान्सरको ग्राफ बढ्दो अवस्थामा छ’, नेपाल विधार्थी संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सभापति नवराज अर्यालले भने, ‘क्यान्सरबारे सुरुवाती चरणमै थाहा भए उपचार गर्नमा सहज र यसबाट हुने मृत्युलाई न्यून गर्न सकिने भएकोले हामीले विधार्थीहरुको सहभागितामा कार्यक्रम गरेका हौँ ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका-१३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ्गले नेपाल विधार्थी संघको क्याम्पस ईकाइले धेरै राम्रो कार्यक्रम गरेको भन्दै आगमी दिनहरुमा यस्ता कार्यक्रमहरुका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिशबहादुर खड्काले आवश्यकतालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ क्याम्पस ईकाइले विद्यार्थीहरुको हितमा धेरै राम्रो कार्यहरु गरिरहेको भन्दै आगामी दिनहरुमा यस्ता सचेतनामुलक कार्यक्रम गरिरहनका लागि सुझाव दिए ।

    स्तन क्यान्सर रोग विशेषज्ञ तथा वरिष्ठ सर्जन डा. संजय पाण्डेले स्तन क्यान्सरको सम्भावित कारणहरु, लक्षण तथा चिन्ह र हुनसक्ने जोखिमको विषयमा प्रशिक्षण दिएका थिए ।

    नेपाल विद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पसको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी माध्यम कक्षा कमिटि छात्रा तर्फको सभापति रशमी रसाईलीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला उपसभापति आकाश पौडेल, नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइका सचिव उमर बादशाह खान, क्याम्पसको व्यवस्थापन संकाय प्रथम वर्षको नेपाली माध्यम कक्षा कमिटी छात्रतर्फका सभापति श्यामसुन्दर कुर्मी, क्याम्पसको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी माध्यम कक्षा कमिटी छात्रतर्फका सभापति आजम खान लगायतको उपस्थिती रहेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाल विधार्थी संघ भैरहवा बहुमुखी क्याम्पस स्तन क्यान्सर
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    २०८३ कार्तिक १३, बिहीबार १२:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.