Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कर्मचारी मिलन केन्द्र रुपन्देहीको अध्यक्षमा प्रेमराज पोख्रेल
    समाचार

    कर्मचारी मिलन केन्द्र रुपन्देहीको अध्यक्षमा प्रेमराज पोख्रेल

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २२, सोमबार १२:२९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२२पुस। रुपन्देही जिल्लामा कार्यरत कर्मचारीहरुको साझा संस्था कर्मचारी मिलन केन्द्र, रुपन्देहीको अध्यक्षमा प्रेमराज पोख्रेल चयन भएका छन् । केन्द्रको बुटवलमा सम्पन्न अधिवेशनले पोख्रेल नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा चयन भएका पोख्रेल आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत हुन् ।

    त्यस्तै उपाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत मञ्जुकुमारी जैसी ढकाल, सचिवमा राजस्व अनुसन्धान कार्यालयमा कार्यरत विवेक घिमिरे, कोषाध्यक्षमा प्रदेश प्रमुख कार्यालका युवराज पौडेल र सह–सचिवमा कृषि सामग्री कम्पनी लिमिडेट सुमन पन्थी चयन भएका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यस्तै, सदस्यहरुमा यातायात व्यवस्था कार्यालय सवारीमा कार्यरत नविनकुमार घिमिरे, जिल्ला प्रशासन कार्यालयका विक्रम थापा, नेपाल विद्युत प्राधिकरणका खेम लम्साल, हेभी इक्वीपमेन्ट डिभिजन कार्यालयका शिव कुमार पंगेनी, सडक डिभिजन कार्यालयका विष्णु बेल्वासे, बुटवल उपमहानगरपालिका कार्यालयका लेखनाथ पोखरेल, पर्यटन विकास परिषद्को सीता पोखरेल, सैनामैना नगरपालिका कार्यालयका सुरज न्यौपाने, पर्यटन डिभिजन कार्यालयका नेत्र भुसाल र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कल्पना अर्याल चयन भएका छन् ।

    चयन भएको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कर्मचारी मिलन केन्द्र
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.