Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » तिलोत्तमाको दोस्रो नगरसभाको छैंठौ अधिवेशनः प्रस्तावहरु सर्वसम्मतले पारित
    राजनीति

    तिलोत्तमाको दोस्रो नगरसभाको छैंठौ अधिवेशनः प्रस्तावहरु सर्वसम्मतले पारित

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २९, सोमबार १३:२८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२९ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको विभिन्न प्रस्तावका ऐन पारित गर्दै सम्पन्न भएको छ । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको बैठकले नगरपालिकाको आर्थिक ऐन, २०८१ (प्रथम संशोधन २०८१) पारित गरेको छ ।

    त्यस्तै नगरपालिकाको विभिन्न बाँकी रहेका कार्यपालिकाका निर्णयहरु सर्वसम्मतले पारित गरेको छ। सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य राधा शाहीले प्रस्तुत गरेका कार्यपालिकाका निर्णयहरु सर्वसम्मतले पारित भएको हो । नगरसभामा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले प्रस्तुत गरेको आर्थिक ऐन, २०८१ (प्रथम संशोधन २०८१) र न्यायिक समितिको प्रतिवेदन समेत सर्वसम्मतले पारित भएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सभाले व्यवसाय करसँग सम्बन्धित विषयका प्रस्तावहरु र सम्पत्ति कर तथा भूमि करसँग सम्बन्धित प्रस्तावहरु समेत पारित गरेको छ । प्रस्तावित विषयका बारेमा नगरसभा सदस्य तथा वडा नम्बर ४ का वडा सदस्य मित्रलाल न्यौपानेले न्यायिक निरुपण र नदीजन्य पदार्थका विषयमा राय राखेका थिए ।

    नगरसभाले तिलोत्तमा नगरपालिकाको हालसम्मका कार्यपालिकाका निर्णयहरुमा आएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण उपप्रमुख जगेश्वरदेवी चौधरी र नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए ।

    नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझावसहित कार्यपालिका सदस्य, नगरसभाका सदस्यहरुले राखेका भनाइ र नगरको प्रशासनिक नीतिको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सहजीकरण गरेका थिए ।

    नगरसभामा सम्पूर्ण वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख माधव पोखरेल, लेखा प्रमुख रमेश बस्याल, सूचना प्रविधि प्रमुख ई.सुदिप ढकाल लगायत विषयगत कर्मचारीहरुको प्रतिनिधिमुलक सहभागीता थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    तिलोत्तमा नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.