

काठमाडौं, १ फागुन । टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ६ वर्षपछि देखिने भएका छन् । केही दिनअघि उनले सिरियल छायांकन गरेका छन् ।
धुर्मुसले अभिनय गरेको एपिसोड प्रसारण हुन बाँकी छ । तर, सीतारामले ‘मेरी बास्सै’को अभिनयमा पुनरागमन भने गरेका होइनन् । शिवरात्रीमा रिलिज तयारीमा रहेको आफू अभिनित लाज शरणम् प्रवर्द्धनको लागि उनी ‘मेरी बास्सै’मा देखिएका हुन् ।



कमेन्ट गर्नुस्