


काठमाडौं,२५ भदौ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनमा दिएकी छिन्।
मन्त्री यादवले बिहीवार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

बुधबार संसदको उद्योग समितिको बैठकमा उनले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’
उनको अभिव्यक्तिप्रति उद्योगीहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।
कमेन्ट गर्नुस्

