
काठमाडौं, ४ फागुन। नेपालका दुई डिजिटल वालेट खल्ती र आईएमई पे मर्ज हुने भएका छन् । जसका लागि दुवै कम्पनीबीच आइतबार सम्झौता भएको छ ।
डिजिटल वालेट नेपालमा मर्ज भएको पहिलो पटक हो । मर्ज पश्चात ग्राहकले एउटै एपमा खल्ती र आईएमई पेका सबै सुविधा पाउनेछन् ।
Advertisement

Advertisement
Advertisement

मर्जरपछि वालेटको नाम ‘आईएमई खल्ती’ राख्ने निर्णय भएको आईएमई पेले जनाएको छ ।नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ मा संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको थियो।
कमेन्ट गर्नुस्

