
हेटौंडा,२१ फागुन। मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी बजारको डम्पिङसाइट नवजात शिशुको शव फेला परेको छ ।
सालनालसहित डम्पिङसाइटमा नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।मंगलबार अपराह्न साढे ५ बजे शव भेटिपश्चात प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार हालसम्म शिशुको शव फाल्नेको पहिचान भएको छैन।
कमेन्ट गर्नुस्

