


काठमाडौं,१६चैत। काठमाडौं महानगरपालिकाको कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ। राजावादीहरुले महानगरपालिका क्षेत्रमा फोहोर गरेको भन्दै पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको हो।
काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्याएको क्षति मूल्यांकन गरेर विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो।

महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको छ।
हेर्नुहोस् पत्रहरु :








कमेन्ट गर्नुस्

