
काठमाडौं,२७चैत। राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै प्रर्दशन गरेको छ । संघीयता धेरै खर्चिलो भएकोले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित प्रदर्शन गरेको हो ।
पार्टीले चैत्र २४ गतेदेखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम गर्ने जनाएको थियो। प्रदूषणका कारण दुई दिन घटाएको पार्टीले बताएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रर्दशनमा गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं जस्ता ब्यानर र प्लेकार्डका साथ काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
कमेन्ट गर्नुस्

