Close Menu
    What's Hot

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाको सुन्दर हार्डवेयरविरुद्ध राजश्व छलीमा मुद्दा दायर
    अर्थ

    भैरहवाको सुन्दर हार्डवेयरविरुद्ध राजश्व छलीमा मुद्दा दायर

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख २, मंगलवार २३:१९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२ बैशाख । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व छलीको कसुरमा भैरहवाको सुन्दर हार्डवेयर एण्ड प्लाइउडका संचालक जोगेन्द्र अग्रहरी तथा उक्त फर्मविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ।

    कार्यालयले सिद्धार्थनगर नगरपालिका-८ स्थित अग्रहरीले संचालन गरेको पसल तथा गोदामको कारोबारबाट राजस्व चुहावट गरेको अनुसन्धानबाट ठहर गर्दै मंगलबार उच्च अदालतमा अभियोग पत्र दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    विभागले जारी गरेको विज्ञप्ति अनुसार मुद्दामा ५४ लाख ४१ हजार ४ रुपैयाँ बिगो कायम गरिएको र बिगोको शतप्रतिशत ५४ लाख ४१ हजार ४ रुपैयाँ जरिवाना गरी कुल एक करोड आठ लाख बयासी हजार नौ रुपैयाँ माग दाबी गरिएको छ। साथै, ऐन बमोजिम हदैसम्मको कैद सजाएको मागदावी समेत गरिएको छ।

    हेर्नुहोस् विज्ञप्तिः

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    उच्च अदालत उच्च अदालत तुलसीपुर बुटवल इजलास भैरहवा राजश्व छली राजस्व अनुसन्धान कार्यालय राजस्व चुहावट सुन्दर हार्डवेयर
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.