
काठमाडौं,१७ वैशाख। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार बुधवार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।
त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूची:

कमेन्ट गर्नुस्

