


काठमाडौं,२३बैशाख । अर्थमन्त्री विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटवार्ता भएको हो। भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको बताईएको छ।

कमेन्ट गर्नुस्

