Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » युवा रेडक्रस सर्कल पक्लिहवा क्याम्पसद्वारा ३३ प्वाइन्ट रगत संकलन
    समाचार

    युवा रेडक्रस सर्कल पक्लिहवा क्याम्पसद्वारा ३३ प्वाइन्ट रगत संकलन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख २५, बिहीबार १९:०१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २५ वैशाख। पक्लिहवा कृषि क्याम्पसको युवा रेडक्रस सर्कलले रक्तदान कार्यक्रम गरेको छ। विश्व रेडक्रस दिवसको अवसरमा रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा सर्कलले पक्लिहवा क्याम्पसमा गरेको रक्तदान कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति एवं युवा समाजसेवी सुशील गुरुङ्गले रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर बिरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गर्दै आएको बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक जन्मजय गैरे, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री टेक बहादुर थापा, रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको अध्यक्ष तथा जिल्ला सदस्य राकेश गुरुङ्ग, नयाँगाउँ रानीगाउँ गाउँ समाजका अध्यक्ष याम बहादुर थापाले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भूमिकाको बारेमा धारणा राखेका थिए ।

    युवा रेडक्रस सर्कल, पक्लिहवा क्याम्पसको अध्यक्ष सुचना थापाको सभापतित्व तथा कार्यक्रम संयोजक कश्मिला रानाकोे स्वागत तथा भुवन ओढको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को वडा सदस्य हरिमाया गुरुङ्ग, प्रहरी चौकी मेउडिहवाका प्रमुख खिम बहादुर खत्री, बेलहिया उपशाखाका सचिव माधव शर्मा, कोषाध्यक्ष पंकज उदास, समाजसेवी नन्द पुन, अस्मिता केसी, अविचल जंग केसी, गौरव थापा लगायतको उपस्थिती रहेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    पक्लिहवा कृषि क्याम्पस पक्लिहवा क्याम्पस युवा रेडक्रस सर्कल रक्तदान कार्यक्रम विश्व रेडक्रस दिवस
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.