
काठमाडौं,४ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री यादव, बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तानसहित ८ जना माथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Advertisement

Advertisement
Advertisement

उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
कमेन्ट गर्नुस्

