
काठमाडौं,६जेठ। पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ।
अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।
Advertisement

Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको लामिछानेको रिटमा मंगलबार सुनुवाइ नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।
कमेन्ट गर्नुस्

