


काठमाडौं,९ जेठ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले पूर्पक्षका लागि थुनामा पठाउने गरेको आदेशविरुद्ध लामिछाने पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्च अदालतकै आदेश गरेको छ । आदेशमा उच्च अदालत आदेश कानुनसम्मत भएकाले उल्ट्याउनु नपर्ने भनिएको छ।

हेर्नुहोस् पूर्णपाठः






कमेन्ट गर्नुस्

