
काठमाडौं,११जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बुढानीलकण्ठ पदाधिकारी बैठक बोलाएका छन्।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले भने,‘महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्नुहुनेछ।’ कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ।
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ। यसबारेमा पनि छलफल हुने सक्ने सम्भावना छ।

