Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » युवा उद्यमी मञ्च रुपन्देहीको अध्यक्षमा श्रेष्ठ
    अर्थ

    युवा उद्यमी मञ्च रुपन्देहीको अध्यक्षमा श्रेष्ठ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ २१, बुधबार १३:०० गते
    advertisement
    advertisement
    advertisement

    बुटवल,२१जेठ। नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा अध्यक्षमा आर्दश श्रेष्ठ चयन भएका छन्।तिलोत्तमा नगरपालिकाको कोटिहवामा भएको संस्थाको ९ औं साधारण सभा तथा अविधेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

    मञ्चको निबर्तमान अध्यक्षमा रिसव ओझा, प्रथम उपाध्यक्षमा अनिस कसौधन, द्धितिय उपाध्यक्षमा सुमन बस्याल चयन भएका हुन। यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिक कसजु, सुमित श्रेष्ठ, बिराट जोशी, सुमित ओझा, मञ्जील विके, अमन श्रेष्ठ, मन्दीप अमात्य, अनुभवमान सैजु, राहुल कसौधन र कार्यक्रको संयोजकमा मनिस श्रेष्ठ चयन भएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रमा संस्थामा उत्कृष्ट योगदान र सक्रिय सहभागीता जनाउने सदस्यहरुलाई सम्मान गरिएको थियो जसमा सबैभन्दा बढी कार्यक्रममा उपस्थित हुने सदस्य अनुभव श्रेष्ठ,नयाँ सदस्य पुरस्कार शान्तम थैबा, इसिएस निउवयट पावर हाउस अमन श्रेष्ठका साथै विभिन्न विधामा उत्कृष्ट हुने सदस्य मनिश श्रेष्ठ, संम्यक बज्राचार्य, प्रतिक पहारीलाई सम्मान गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले युवाहरुले स्वदेशमा नै उद्यमशिलता प्रर्वद्धनको लागि गरेको कार्य आफैमा महत्वपूर्ण भएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे।

    राष्ट्रिय गभर्निङ्ग काउन्सीलका अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, संरक्षक संस्था बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य उज्जवल कसजु, नेपाली युवा उद्यमी मञ्च ललितपुरका अध्यक्ष नीतु श्रेष्ठ, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, सीएसीसीआईका प्रतिनधी नेत्र आचार्य, सीएनवाईईएफ लुम्बिनी अध्यक्ष राजन कसजु लगायतको सहभागिता रहेको थियो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाली युवा उद्यमी मञ्च
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    २०८३ कार्तिक १३, बिहीबार १२:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.