Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » दुम्कीबासमा दुःख: ओभरलोडले पुल भाँचियो, खोलाले ‘डाइभर्सन’ बगाएको बगायै
    अर्थ

    दुम्कीबासमा दुःख: ओभरलोडले पुल भाँचियो, खोलाले ‘डाइभर्सन’ बगाएको बगायै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ २९, बिहीबार १३:०८ गते
    advertisement
    advertisement
    advertisement

    नवलपुर,२९जेठ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि महिनौं देखि यात्रुहरुले समस्या झेल्नु परेको छ । भारतसमेतबाट मालवाहक लगायतका सवारीसाधनहरु अधिक भारसहित गुड्दा गत पुस महिनामा पुल भाँचिएको थियो।

    पुल भाँचिएपछि वैकल्पिक रुपमा विनयी खोलामा डाइभर्सन बनाइएको थियो। तर, बनाइएको उक्त डाइभर्सन सामान्य वर्षाभएसँगै बगाउने गरेको छ। जसकारण पूर्वपश्चिम राजमार्ग पटक-पटक अवरुद्ध हुने गर्दछ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भारतबाट रुपन्देहीको बेलहिया नाकाहुँदै भित्रिने मालवाहक सवारीसाधन अझै पनि भन्सार विन्दुमा भार क्षमता मिलान नगरी जरिवाना कारवाही गरेर मुलुकको विभिन्न स्थानमा पठाउने गरिएको छ। अधिक भार क्षमताका कारण मुलुकको विभिन्न राजमार्गमा रहेको पुलहरु कमजोर हुने र जिर्ण भत्किने सम्भावना छ। तर, पनि ओभरलोड सवारी साधनहरुलाई भन्सार विन्दुमा भार मिलान गराइएको छैन।

    बिहीवार बिहान खोेलामा आएको बाढीले फेरी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का डीएसपी मधु नेपालका अनुसार डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ।

    बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले नयाँ बनाइएको पुल दोस्रो सातादेखि सञ्चालन गर्ने योजना रहेको बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ओभरलोड दुम्कीबास नवलपुर विनयी खोला विनयी त्रिवेणी गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.