
काठमाडौं,३असार। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित उपसचिव र सहसचिवहरुको सरुवा गरेको छ। सरुवासँगै सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवहरुलाई हटाएर उक्त पदमा सहसचिवहरुलाई नियुक्त गरिएको छ। साथै, मन्त्रालयको अतिरिक्त दरबन्दी पनि खाली गरिएको छ।
मन्त्रालयले गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

हेर्नुहोस् सूची :


कमेन्ट गर्नुस्

