
काठमाडौं,६असार। नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि जेठसम्मको समयमा ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो ।
Advertisement

Advertisement
Advertisement

उक्त परिमाणमा स्मार्टफोन आयात हुँदा सरकारले ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कमेन्ट गर्नुस्

