
काठमाडौं, १५ साउन। साउदी अरेबिया सरकारले ६५ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ।
साउदी अरेबियामा कानुन उल्लघंन गरी कारगारमा सजाए भुक्तान गरिरहेका ६५ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली राजदूतावास, रियादका अनुसार साउदी सरकारले पवित्र महिना रमजानको अवसरमा देशको विभिन्न कारागारमा सजाए भुक्तान गरिरहेका ६५ नेपाली नागरिकहरुलाई आममाफी दिइएको हो।
लामो समयदेखि अवैधानिक रुपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकहरुलाई पनि साउदी सरकारले अवस्था अनुसार आममाफी दिँदै आएको छ।
कमेन्ट गर्नुस्

