
काठमाडौं,३ भदौ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि सवारीसाधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको छ।
असोज १ गते देखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ ।
Advertisement

Advertisement
Advertisement

गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो।
हेर्नुहोस् सूचना :

कमेन्ट गर्नुस्

