

काठमाडौ,५भदौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवहरु सरुवा गरेको छ। जसमध्ये चार जना प्रमुख प्रशासकीय अधिकृतहरु रहेका छन् ।
मन्त्रालयले मध्येनेपाल नगरपालिका, रामग्राम नगरपालिका, गौरीगङ्गा नगरपालिका र बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय तथा प्रदेश मन्त्रालयका उपसचिवहरुको सरुवा गरेको हो।
Advertisement

Advertisement
Advertisement
कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची:

कमेन्ट गर्नुस्





