
दाङ,२२ भदौ। लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस-२०८२ को अवसरमा प्रभातफेरीको आयोजना गरिएको छ।
सभामुख तुलाराम घर्तिमगर र प्रमुख सचिव बावुराम अधिकारी सहित कर्मचारीहरु तथा समुदायको झाँकि सहित प्रभातफेरीमा सहभागिता जनाएका छन ।
Advertisement

Advertisement
Advertisement

लुम्बिनिमा भदौ २०,२१ र २२गते विविध कार्यक्रम गरेर दिवस मनाइएको छ।
कमेन्ट गर्नुस्

