
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा कुटिएका छन् ।
मंगलबार बिहानै देखी उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरुले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई घरमै कुटपिट गरेका हुन् ।



जेनजी पुस्ताले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका शीर्ष नेताहरुको घरमा आगजनी गरिसकेका छन् ।
कमेन्ट गर्नुस्