


काठमाडौं,२३ असोज। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । बिहीवार दिउँसो १ बजे ललितपुरको एक होटलमा बैठक डाँकिएको छ ।
देउवाको अनुपस्थितीमा उक्त बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन्।

बैठकमा बैठकमा केन्द्रीय समितिका एजेण्डामा छलफल हुने बताइएको छ। आन्दोलन पश्चात सभापति देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन्।
कमेन्ट गर्नुस्

