
काठमाडौं,२७ असोज। नेपालको स्थानीय बजारमा बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै गएको छ।
सोमबार एक तोला सुनको मूल्य २ लाख ४० हजार नाघेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ३८ हजार कायम भएको छापावाल सुनको मूल्य सोमबार २ लाख ४० हजार ४०० कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सुनको मूल्यसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च पुगेको छ। आज एक तोला चाँदी ३ हजार २२० रुपैयाँ कायम भएको छ। आइतबार एक तोला चाँदी ३ हजार १२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

