
काठमाडौं,३१ असोज। प्रहरी मुख्यालयले दुई जिल्लाका एसपी (प्रहरी उपरीक्षक)हरुलाई हेडक्वार्टर तानेको छ ।
धनुषाका एसपीलाई नरहरि रेग्मीलाई तानेर उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत रुगम कुवँरलाई पठाइएको छ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै रौतहटमा ६ महिनादेखि कार्यरत एसपी नेत्रमणि गिरीलाई फिर्ता बोलाएर एसपी रवीन कार्कीलाई जिम्मेवारी दिइएको छ। कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए ।
कमेन्ट गर्नुस्

