
काठमाडौं, २ कार्तिक। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिएका छन्।
उमेरले ८० वर्ष पुगेका उनी केही वर्षदेखि अस्वस्थ छन्। महासचिवबाट राजीनामा दिएपछि उनले नेता सीपी गजुरेललाई महासचिवको जिम्मेवारी दिएका छन्।
Advertisement

Advertisement
Advertisement

वैद्यले स्वैच्छिक राजीनामा दिएको बताइएको छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा-माओवादी’ बनेको थियो ।
कमेन्ट गर्नुस्

