
काठमाडौं, १२ कार्तिक । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्।
बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताए ।
Advertisement

Advertisement
Advertisement

उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए। आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनको भनाइ छ।आन्दोलन शान्तिपूर्वक हुने उनले दाबी गरे ।
कमेन्ट गर्नुस्

