
काठमाडौं,४ पुस । नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ हजारले घटेर सुन प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवारबिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सुनको मूल्यघटेसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
कमेन्ट गर्नुस्

