


काठमाडौं,२६ पुस। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पूर्वबाट चुनाव लड्ने भएका छन्।
रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन्।

‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट लड्ने छु,’उनले भने।
कमेन्ट गर्नुस्

