


काठमाडौं,२६ पुस। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लुम्बिनी प्रदेश सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन्।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष घिसिङले चौधरीलाई पार्टीमा प्रवेश गराएका हुन् ।

प्रवेश गरेका चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको उज्यालो नेपाल पार्टीले जनाएको छ ।
कमेन्ट गर्नुस्

